साईप्रसमा २८५५ औं सोनम ल्होसार

साईप्रस – तामाङ समुदायको पर्व २८५५ औं सोनम ल्होसार साईप्रसमा पनि मनाइएको छ । यूरोपको दक्षिण पुर्वमा पर्ने साईप्रसको लिमासोल भन्ने सहरमा तमाङ घेदुङ साईप्रस शाखाको आयोजनामा विभिन्न कार्यक्रम गरी ल्होसार पर्व मनाइएको हो । तमाङ घेदुङ साईप्रसकी अध्यक्ष साग्मु थोकरको सभापतित्व तथा साईप्रसका महाबणिज्यदुत डा.राम जीवन पंजियारको प्रमुख अतिथ्यतामा भएको कार्यक्रममा गैरअवासीय नेपाली सघं … Continue reading साईप्रसमा २८५५ औं सोनम ल्होसार